नियम ३२
सरकारी बाँकी सरह असूल गर्ने
: बोर्डको पदाधिकारी, कर्मचारी, दर्ता सहयोगी वा कार्यक्रमसँग सम्बन्धित कसैले कार्यक्रमको कुनै नगदी वा जिन्सी सामान हिनामिना गरेमा त्यस्तो रकम प्रचलित कानून बमोजिम निजबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ।